
देश सञ्चार
माघ १३, २०७७
अ
+
अ
अ
-
नेकपाका नेता लालबाबु पण्डित पार्टी विभाजन भइसक्दा पनि कुनै पक्षमा देखिएका छैनन्। उनले आफूले सकेसम्म पार्टी एकता गराउने अठोट लिएका छन्।

