हुम्लामा पहिलो पटक गुणस्तरीय स्टीम जिरा चामल आयो

हुम्लामा पहिलो पटक गुणस्तरीय स्टीम जिरा चामल आयो
+
-

सिमकोट-खाद्य व्यवस्था तथा ब्यापार लिमिटिेड कम्पनीले हुम्ला जिल्लामा पहिलो पटक स्टीम जिरा चामल आपूर्ति गरेको छ।

राम्रो चामल भित्र पर्ने उक्त चामललाई लिमिटेडको हुम्ला शाखाले निक्कै ठूलो प्रयासका बाबजुद चामल भित्र्याउन सफल भएको हो।

पहिलो पटक कर्णालीका साविकका जिल्लामा भित्रिएको स्टीम जिरा चामल हुम्ला जिल्लामा पनि आइपुगेको लिमिटेडको हुम्ला शाखाका नायव सुब्बा भरत अधिकारीले बताए।

राम्रो गुणत्मक चामल ल्याउन भने शाखाले निक्कै प्रयास गर्नु परेको जनाएको छ। उक्त चामल शहरी तथा सुगमका जिल्लामा मात्र यसअघि जाने भएपनि अहिले भने लिमिटेडका सबैभन्दा बढी खाद्यान्‍न आपूर्ति  हुम्लामा पनि भएको छ।

लिमिटेडले जनतालाई प्रतिकेजी बयासी रुपियाँ र कर्मचारीलाई प्रतिकेजी पचासी रुपियाँ मुल्य निर्धारण गरेको छ। हुम्लामा पहिलो पटक आई पुगेको उक्त चामल बिक्री पनि सुरु गरेको लिमिटेडले जनाएको छ।

हालसम्म सो चामल सुर्खेत नेपालगंजबाट ६३८ क्वीन्टल आई पुगेको र आउने क्रम जारी रहेको उनले बताए। स्वाद मिठो र भात पनि फर्ने गरेको छ । यसअघि हुम्लामा उसिना, अरुवा र जापनिज चामल मात्र आउने गर्थ्यो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?