प्रतिनिधि सभा विघटनविरुद्ध हुम्लामा प्रदर्शन (तस्बिरहरु)

प्रतिनिधि सभा विघटनविरुद्ध हुम्लामा प्रदर्शन (तस्बिरहरु)
+
-

सिमकोट– प्रतिनिधि सभा विघटनको विरोधमा हुम्लामा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ।  कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार शनिबार विरोध प्रदर्शन गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको संसद विघटनको विरोधमा प्रदर्शन गरिएको नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कैलाश रोकायाले जानकारी दिए।

विरोधमा कांग्रेस निकट विभिन्न संघसंस्थाहरु सहभागी थिए।

बिहान साढे ११ बजे पुरानो पार्टी कार्यालय कालीचोकबाट सुरु भएको विरोध र्‍याली बालमन्दिर चोक, काठेचुली हुँदै धुपी रुपसम्म पुगेका थिए।

उनीहरुले हात र टाउकोमा कालो पट्टी बाँधेका थिए। विरोध र्‍यालीले बजार परिक्रमा गरेको थियो।

प्रर्दशनमा ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामति कर्मचारी युनियन संघ, प्रेस युनियन, लोकतान्त्रिक होटल संघ, लोकतान्त्रिक निर्माण व्यवसायी संघ, वित्तिय संस्था लगायत कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?