माधवनारायणका व्रतालुहरुले पशुपतिमा गरे विशेष पूजा (तस्बिरहरु)

माधवनारायणका व्रतालुहरुले पशुपतिमा गरे विशेष पूजा (तस्बिरहरु)
+
-

काठमाडौँ – साँखुस्थित शालीनदी विशेष विधिपूर्वक माधवनारायण अर्थात स्वस्थानी व्रत बसेकाहरुले बिहीबार बिहान पशुपतिनाथको दर्शन गरेका छन् ।

हरेक वर्ष मानवधारायण मेला अन्तर्गत साँखुमा व्रत बसेकाहरुले पशुपतिसहितका तिर्थहरुको विशेष यात्रा तथा दर्शन गर्ने चलन रहेको छ ।

सोही चलन अनुसार व्रतालुहरुले बिहीबार बागमती नदीमा स्नान गरि पशुपतिनाथको दर्शन गरेका हुन् ।

विगत वर्षमा करिब ४०० ले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष ४९ लाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित रुपमा व्रतमा राखिएको छ ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले माधवनारायणका व्रतालुहरुले पशुपतिमा गरेको विशेष पूजा तथा दर्शनका केही तस्बिर खिचेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?