ग्रीन हाउस बन्यो बुराउसे गाउँ

ग्रीन हाउस बन्यो बुराउसे गाउँ
+
-

सिमकोट – हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिकाको वडा नम्बर ४ को बुराउसे गाउँ ग्रीन हाउसको गाउँका रुपमा पहिचान बनाउन सफल भएको छ।

बेमौसमी तरकारीको बिक्रीबाट आम्दानी राम्रो हुन थालेपछि गाउँबासीले नै ग्रीन हाउस निर्माण गरेर आम्दानीको श्रोत बनाएका हुन्।

पञ्चमुखी दधेदह कृषि ऋण सहकारी संस्थामा आबद्ध सबै सदस्यहरुले अनिवार्य ग्रीन हाउस बनाउनै पर्ने नियम अनुसार सबै घरधुरीले ग्रीन हाउस निर्माण गरेर आम्दानीको श्रोत बनाएको सदस्य च्यामा लामाले जानकारी दिइन्।

साग र धनियाँ ग्रीन हाउसमा राम्रो उत्पादन हुने भएपछि विगत चार वर्षदेखि बुराउसे गाउँले यो पेशा अगाल्दै आएको छ।

तीन पटक उत्पादन गरेर हरियो तरकारी बिक्री गरिरहेको र अझै दुई पटक उत्पादन हुने किसानले बताएका छन् ।

गाउँले ग्रीन हाउसबाट व्यवसायिक तरकारी उत्पादन गर्न थालेपछि गत असोजमा गुड नेवर्स इन्टरनश्नल नेपालले पाल, बीउँ, कृषि औजार प्रोत्साहन स्वरुप सहयोग गरेको स्नोल्याण्ड एकीकृत किसान नेपालका कृषि प्राविधिक जंगबहादुर शाहीले जानकारी दिए ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?