हुम्लामा साँझ ६ बजेपछि गाडी चलाउन नपाइने

हुम्लामा साँझ ६ बजेपछि गाडी चलाउन नपाइने
+
-

सिमकोट – हुम्लामा साँझ ६ बजेपछि गाडी सञ्चालन गर्न नपाइने भएको छ।

दुर्घटनाको जोखिम बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले साँझ ६ बजेपछि गाडी चलाउन नपाइने नियम लागु गरेको हो।

कच्ची सडकमा बेलुका देखि रातीको समयमा सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढ्ने देखिएपछि यस्तो नियम लगाउनु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी सहायक निरीक्षक लोकबहादुर चन्दले बताए।

यसअघि हाल सञ्चालन भएका रुटमा गाडी दुर्घटना भएर २२ जनाको ज्यान गइसकेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?