चैत आठ गतेदेखि एसईई परीक्षा (तालिका सहित)

चैत आठ गतेदेखि एसईई परीक्षा (तालिका सहित)
+
-

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक गरेको छ। बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै चैत आठ गतेदेखि सञ्‍चालन गर्ने जनाएको छ।

तालिका अनुसार चैत ८ र ९ गते अनिवार्य अंग्रेजी र नेपाली विषयको परीक्षा सञ्‍चालन हुने छ भने चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान रहेको छ।

यस्तै चैत १४ गते सामाजिक अध्ययन, १५ गते अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण, १६ गते ऐच्छिक प्रथम र १७ गते ऐच्छिक द्धितिय विषयको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ। परीक्षा २० गतेसम्‍म सञ्‍चालन हुनेछ।

यहाँ क्लिक गर्नस् एसइइ परीक्षा तालिका

यो पनि हेर्नुहोस्:

पूर्वाञ्‍चाल विश्वविद्यालयमा तोडफोड, पुनः परीक्षाको माग

प्रश्नपत्र आउट गरेको भन्दै पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड

ल क्याम्पसको लापरबाहीले परीक्षा नै छुट्यो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?