फागुन ७ गते साइन्टिस्ट नेपालको भर्चुअल अन्तर्राष्ट्रिय गोष्ठी

फागुन ७ गते साइन्टिस्ट नेपालको भर्चुअल अन्तर्राष्ट्रिय गोष्ठी
+
-

काठमाडौँ– साइन्टिस्ट नेपालले ‘कोरोनासँग कसरी व्यवहार गर्ने’ भन्ने नाराका साथ फाल्गुन ७ गते काठमाडौँमा जूममार्फत एक भर्चुअल अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना गर्ने भएको छ।

साइन्टिस्ट नेपालले विश्वमा कोरोना संक्रमण तथा कोरोना प्यान्डेमिकको सुरुवातिसँगै यस्ता थुप्रै जनचेतना मुलक अनलाइन कार्यक्रम गर्दै आएको छ।

यसै क्रममा आ–आफ्नो अनुभव साटासाट गर्ने उदेश्यले साइन्टिस्ट नेपालले आफ्नो भर्चुअल कार्यक्रमको ५३ औं संस्करण आयोजना गर्ने क्रममा यस अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना गर्न लागेको हो।

यस गोष्ठीमा बंगलादेश र जापानका विज्ञहरुले आफ्नो देशमा प्यान्डेमिकको असर कस्तो रह्यो र आफूले प्यान्डेमिक नियन्त्रणको लागि कस्तो भूमिका खेल्न सक्यो भन्ने कुरा प्रस्तुत गर्नेछन्।

त्यस्तै नेपालका लागि डब्ल्यूएचओका आवासीय प्रतिनिधिले प्यान्डेमिकमा डब्ल्यूएचओले विश्व र नेपालमा यसको नियन्त्रणको लागि गरेको प्रयासको बारेमा छोटो कार्यपत्र प्रस्तुत गर्नेछन्।

यस अन्तर्राष्ट्रिय गोष्ठीमा सम्बन्धित सबै विज्ञ तथा सर्वसाधारणले भाग लिन सक्नेछन् र यसै साताको शुक्रबार साँझ ५ बजेदेखि सुरु हुने यस गोष्ठी करिब डेढ घण्टासम्म संचालित हुनेछ।

साइन्टिस्ट नेपालले गत महिना यस्तै अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना गरी आफ्नो भर्चुअल कार्यक्रमको पचासौँ संस्करण अर्थात् स्वर्ण जयन्ती मनाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?