
देश सञ्चार
फाल्गुन ६, २०७७
अ
+
अ
अ
-
नेपालमा आधिकारिक रुपमा सार्वजनिक गरिएको तीन महिनामा बिएमडब्लू गाडी करिब २० वटा बिक्री भइसकेको कम्पनी जनाएको छ। लक्ष्मी ग्रुप अन्तगर्तको लक्ष्मी प्रमियम मोटर्सका सेल्स प्रमुख प्रमोद श्रेष्ठले बिएमडब्लू गाडी २० वटा बिक्री भइसकेको र थप गाडीहरु पनि बुकिङ भइसकेको जानकारी दिए।

