समाचार सामग्रीका लागि फेसबुक र गुगलले पैसा तिर्नु पर्ने विश्वकै पहिलो कानून पारित

समाचार सामग्रीका लागि फेसबुक र गुगलले पैसा तिर्नु पर्ने विश्वकै पहिलो कानून पारित
+
-

समाचार सामग्रीका लागि पैसा फेसबुक र गुगलले पैसा तिर्नु पर्ने विश्वको पहिलो कानून अस्ट्रेलियाले पारित गरेको छ ।

अमेरिकी टेक जाइन्टले समाचार सामग्री सम्बन्धी कानूनको विरोध गरिरहेका छन्।

गएको हप्ता फेसबुकले अस्ट्रेलियाका सम्पूर्ण समाचार सामग्रीमा प्रतिबन्ध लगाएको थियो। तर तीव्र आलोचना भएपछि सरकारसँगको वार्ता गरेर प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।

वार्तापछि संशोधनसहित कानून पारित गरेको हो । संशोधन अनुसार फेसबुक र गुगल केही नियमबाट छुट पाउन सक्ने छन् । तर दुवै कम्पनी अस्ट्रेलियाका ठूला प्रकाशकहरुलाई एकमुष्ठ रकम तिर्न सहमत भएका छन् ।

अस्ट्रेलियाको नयाँ कानूनलाई विश्वका अरु देशमा यस्तै कानून बनाउने सम्भावनाको परीक्षणका रुपमा लिइएको छ।

संशोधित कानून अस्ट्रेलियाको तल्लो सदनबाट बिहीबार पारित भयो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?