१०८ मेगापिक्सेलको क्‍यामेरासहित नयाँ रेड्मी नोट टेन सिरिज स्मार्टफोन ल्याउँदै साओमी

१०८ मेगापिक्सेलको क्‍यामेरासहित नयाँ रेड्मी नोट टेन सिरिज स्मार्टफोन ल्याउँदै साओमी
+
-

काठमाडौँ- चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीले फागुन २० गते अर्थात ४ मार्चमा आफ्नो नयाँ रेड्मी नोट टेन सिरिज ल्याउने भएको छ। उक्त सिरिज अन्तर्गत रेड्मी नोट टेन र रेड्मी नोट टेन प्रो स्मार्टफोन विश्‍व बजारमा ल्‍याउन लागिएको हो।

साओमीको नयाँ सिरिज सार्वजनिक अगावै उक्त स्मार्टफोनमा १०८ मेगापिक्सेलको क्यामेरा रहने साओमी इन्डियाका प्रमुख मनु कुमार जैनले ट्वीटमार्फत रहस्‍य खोलेका हुन।

उनले ट्वीटमार्फत रेड्मी नोट टेन सिरिज फ्ल्यागशिप १०८ मेगापिक्सेल क्यामेरा सेन्सरका साथ आउने बताएका छन। तर रेड्मी टेन सिरिजका प्रो तथा म्याक्स भेरियन्टमा मात्र १०८ मेगापिक्सेलको क्यामेरा हुन्छ वा हुँदैन भन्‍नेबारेमा अझै थाहा भइसकेको छैन।

गत वर्ष कम्पनीले सार्वजनिक गरेको रेड्मी नोट नाइन प्रो म्याक्स ६४ मेगापिक्सेलको क्यामेरा सहित बजारमा आएको थियो। तर जबकि रेड्मी नोट नाइन प्रोको नियमित भेरियन्टमा केवल ४८ मेगापिक्सेल क्यामेरा राखिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?