अब नेपाली आकाशमा पनि इन्टरनेट चलाउन पाइने

अब नेपाली आकाशमा पनि इन्टरनेट चलाउन पाइने
+
-

काठमाडौँ-अब नेपाली आकाशमा इन्टरनेट चलाउन पाइने भएको छ।

काठमाडौँको कमलादीस्थित नेपाल दूरसञ्चार प्राधिकरणको २३औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्राधिकरणका अध्‍यक्ष पुरुषोत्तम खनालले अब नेपाली आकाशमा पनि इन्टरनेटका लागि अनुमति दिने बताए।

उनले भने, ‘अब नेपाली आकाशमा पनि इन्टरनेट चलाउन पाइन्छ। हामीले आईकाओको नीति अनुसार अनुमतिपत्र खुलाउने प्रक्रिया अगाडि बढाइसकेका छौ।’

उनका अनुसार उक्त प्रक्रियासँगै १० हजार फिटमाथि आकाशमा विदेशी प्लेनमा इन्टरनेट चलाउन सकिने छ भने यसका लागि एयरलाइन्सहरुले सरकारबाट लाइसेन्सको लागि अब अनुमति लिएर विमानमा इन्टरनेट सहजै चलाउन सकिनेछन्।

अन्तराष्ट्रिय रुपमा यो  अभ्‍यास भइसकेकाले अब नेपाली आकाशमा पनि यो अभ्‍यासका लागि सहमति गरेर इन्टरनेट चलाउन सकिने उनको भनाइ छ। उनले भने, ‘ अब एयरलाइन्स कम्पनीहरुले आफ्नो यात्रुको सहजताको लागि सरकारसँग(प्राधिकरण) अनुमति लिन आए हुन्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?