मंगल ग्रहको सतहमा नासाको यानले थाल्यो अध्ययन

मंगल ग्रहको सतहमा नासाको यानले थाल्यो अध्ययन
+
-

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान पेर्सिवरेन्स रोवरले मंगल ग्रहको सतहमा अनुसन्धान सुरु गरेको छ ।

नासाका अनुसार रोवर मंगल ग्रहको सतहमा डुलेर त्यहाँको अध्ययन गर्न थालेको हो । तर अहिले सो यान निकै पर भने गएको छैन ।

यानले हालसम्म ६.५ मिटरको यात्रा तय गरेको जनाइएको छ । नासाका वरिष्ठ वैज्ञानिक केटी स्टेक मोर्गनले यो निकै ठूलो र महत्वपूर्ण उपलब्धी रहेको बताएका छन् ।

यानले अझै धेरै प्राविधिक परीक्षण पास गर्नु पर्ने भए पनि सीमित क्षेत्रको अध्ययन थालिनु ठूलो कुरा रहेको उनले बताएका छन् । यानमा जडित रबरको पांग्रा पूर्णरुपमा गुड्न थालेपछि अध्ययनले थप गति लिने वैज्ञानिकको भनाई छ ।

पेर्सिवरेन्स रोवर नासाले मंगल ग्रहको सतहमा अवतरण गराएको अहिलेसम्मकै सबैभन्दा तीव्र गतिको यान हो ।

आउँदो हप्ता रोवरले मंगल ग्रहको सतहका धेरै तस्बिर लिने अपेक्षा गरिएको छ । ती तस्बिरले वैज्ञानिकहरुलाई मंगल ग्रहबारे थप जान्ने अवसर प्रदान गर्ने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?