नेकपा नाम फुत्किएसँगै पूर्व एमाले र माओवादी यथावत् अवस्थामै ! (पुर्णपाठ)

नेकपा नाम फुत्किएसँगै पूर्व एमाले र माओवादी यथावत् अवस्थामै ! (पुर्णपाठ)
+
-

काठमाडौँ- लामो रस्साकस्सीपछि सर्वोच्च अदालतले रिसी कट्टेलको पार्टी नेकपालाई आधिकारिता दिने फैसला गरेसँगै एकता अघिका साविक नेकपा एमाले र नेकपा माओवादी पुरानै अवस्थामा फर्कने अवस्था बनेको छ।

आफ्नो पार्टीसँग नाम जुध्नेगरि केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वले नेकपा पार्टी निर्वाचन आयोगमा नाम दर्ता गरेपछि त्यसको विरुद्ध कट्टेल सर्वोच्च पुगेका थिए।

सर्वोच्चका न्यायाधिशद्धय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार कट्टेलले आयोगमा दर्ता गरेको नेकपा नै आधिकारिक नाम भएको ठहर गरेको छ। सर्वोच्च अदालतको यो फैसलासँगै नेकपाका रुपमा पार्टी एकिकरण भएका तत्कालिन माओवादी र तत्कालिन नेकपा एमालेले अब के गर्छन् त्यो अन्योलपूर्ण बनेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?