माइक्रोम्याक्सको नयाँ स्मार्टफोन पुनः नेपाली बजारमा भित्रियो

माइक्रोम्याक्सको नयाँ स्मार्टफोन पुनः नेपाली बजारमा भित्रियो
+
-

काठमाडौँ- ग्लोबल बिजनेस ग्रुप अन्तर्गतको शंकर इन्टरनेसनल प्रालिले माइक्रोम्याक्स मोबाइल पुनः नेपाली बजारमा भित्र्याएको छ।

काठमाडौंमा एक औपचारिक कार्यक्रम गर्दै ग्लोबल बिजनेस ग्रुपले नेपालको लागि शंकर इन्टरनेसनल प्रालि एक मात्र आधिकारिक बिक्रेता भएको बताएको छ।

नेपाली बजारमा अहिले माइक्रोम्याक्स इन नोट–१ सेरिजका दुइजटा भेरिएन्ट उपलब्ध छन्।

६.६७ इन्च डिसप्ले र हेलियो जी–८५ गेमिङ्ग प्रोसेसर जडित उक्त फोन दैनिक उपयोगको लागि मात्र नभएर गेमिङ्गको लागि पनि उत्कृष्ट फोन भएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।

इन नोट–१को दुइवटै फोनमा व्याक क्यामेरा ४८ मेगा पिक्सेल रहेको छ भने फ्रन्ट क्यामेरा १६ पिक्सेल रहेको छ।

४ जीबी र्याम, ६४ जीबी रोम भएको इन नोटको बजार मुल्य १९,९९० रहेको छ भने ४ जीबी र्याम , १२८ जीबी रोम भएको इन नोट–१को बजार मुल्य २१,४९० रहेको छ।

कम्पनीका बिजनेस हेड प्रतिक सवार्थियाले माइक्रोम्यास मोबाईल चाडै नै नेपाली बजारमा उत्कृष्ट ब्राण्डमा दरिने बिश्वास ब्यक्त गरेका छन्।

भारतमा राम्रो बजार हिस्सा ओगटेको माइक्रोम्याक्सले नेपाल भर चाडैनै आफ्ना आउटलेट अनि सर्भिस सेन्टरको बिस्तार गर्ने पनि बताएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?