अर्याल होटलमा आफू पक्षीय नेता तथा केन्द्रीय सदस्‍यहरुलाई ब्रिफिङ गर्दै माधव नेपाल

अर्याल होटलमा आफू पक्षीय नेता तथा केन्द्रीय सदस्‍यहरुलाई ब्रिफिङ गर्दै माधव नेपाल
+
-

काठमाडौँ- वरिष्ठ नेता माधव कुमार नेपालले दिउँसो ४ बजे अर्याल होटलमा आफू पक्षीय नेता तथा केन्द्रीय सदस्‍यहरुलाई ब्रिफिङ गर्ने भएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच धुम्बाराहीमा वार्ता निष्कर्षबिहीन भएपछि नेता नेपालले आफू पक्षीय नेताहरुलाई आजको वार्ता र अबको रणनीतिबारे छलफल गर्ने बताइएको छ।

यसअघि धुम्बाराहीमा ओली र नेपालले वान टू वान वार्ता गरेका थिए। तर उनीहरुले आ-आफ्नै अडान कायम राखेका थिए।

ओली र नेपालबीचको वार्ता टर्रो भएपछि माधव कुमार नेपालले अबको रणनीति बनाउन आफू पक्षीय नेताहरुलाई अर्याल होटलमा बोलाएका हुन।

माधव नेपालले २८ गतेको निर्णय फिर्ता लिन आग्रह गरेका थिए। साथै नेताले आगामी चैत ४–५ गते तय कार्यकर्ता भेला स्थगित गर्ने प्रस्ताव गरेपनि ओलीले अस्वीकार गरेका थिए।

वार्तामा ओलीका तर्फबाट ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहितका पाँच नेता तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम रावल, घनश्याम भुषाल र गोकर्ण विष्टसहितका नेता सहभागी थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?