माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठक केही दिनका लागि स्थगित, जिल्ला जाँदै नेताहरु

माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठक केही दिनका लागि स्थगित, जिल्ला जाँदै नेताहरु
+
-

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) को केन्द्रीय कमिटि बैठक केही दिनका लागि स्थगित भएको छ।

बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० जना केन्द्रीय कमिटिका सदस्यले आफ्नो भनाइ राखेका थिए।

उनीहरुले अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले केही दिनका लागि बैठक स्थगित गर्नु पर्ने बताएका थिए।

यता, माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने बैठकमा बोलेका २० नेताहरुकै अनुसार बैठक स्थगित गर्नु परेको बताए। उनले भने, ‘अब नेताहरु पूर्वजिम्मेवारी अनुसार जिल्ला जिल्लामा जानेछन्। हामी वर्तमान राजनीतिक अवस्था र पार्टीको भावी रणनीतिबारे जनतामाझ राख्‍नेछौँ।’

यसअघि आइतबारको बैठकले स्थायी कमिटिको प्रस्ताव अनुसार अहिलेसम्म मन्त्री पदमा रहेका नेतालाई पद त्याग गरेर सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?