एकाबिहानै हात्तीको आक्रमणबाट दुई मजदुर घाइते, एक जनाको अवस्था गम्भीर

एकाबिहानै हात्तीको आक्रमणबाट दुई मजदुर घाइते, एक जनाको अवस्था गम्भीर
+
-

झापा – हात्तीको आक्रमणबाट झापामा दुई युवक घाइते भएका छन्।

बुधबार बिहान करिब ६ बजेतिर हात्तीले आक्रमण गर्दा उनीहरू घाइते भएका हुन्

इलामको देउमाइ नगरपालिका १० का विजय खाती गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।

झापाको अर्जुनधारा नगरपालिका वार्ड नं १ सिस्नेका १९ बर्षिय मिलन कार्कीडोली पनि सामान्य घाइते भएका छन्।

बुद्धशान्ति गाउँपालिका वार्ड नं २ को बिरिङ नजिक बिन्दुली बाँध नेर उनीहरूलाई हात्तीले आक्रमण गरेको थियो।

इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख प्रहरी नायव निरीक्षक निराजन कटुवालका अनुसार हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका खातीलाई उपचारका लागि बिर्तामोडमा रहेको विर्तासिटी अस्पताल लगिएको छ।

दुवै जना ढुंगा/गिटी ढुवानीमा मजदुरको रुपमा काम गर्दै आएका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष