
मित्रबन्धु पौडेल
बैशाख १७, २०७५

अ
+
अ
अ
-
१. गजेन्द्र मोक्ष !
नर -गोही भेषमा
धर्म निल्दैछ ।
२. यी लब -कुश
वर्षाैँ भो सीमापारि,
अाशमा सीता !
३. बाल्मिकी गुरु !
धर्म व्यापार भयो,
मान्छे देवता ।
४. यो देवभूमि
अास्था क्रय-बिक्रय
‘बाबा’ व्यापारी ।
५. दास हुन छ
देवाधिदेव शिव !
ढोँगी बडार ।


