सन्दर्भ : अन्तर्राष्ट्रिय श्रमिक दिवस

इँट्टाभट्टाका मजदुरलाई कामबाटै फुर्सद छैन

इँट्टाभट्टाका मजदुरलाई कामबाटै फुर्सद छैन
+
-

काठमाडौं- आज विश्‍भर मे १ अर्थात विश्‍व श्रमिक दिवस हर्षोल्लासका साथ मनाइरहँदा भक्तपुरको चाँगुनारायणका इँट्टा भट्टामा काम गर्ने मजदुरहरुलाई भने मजदूरी गर्न भ्‍याइनभ्‍याइ छ।

उनीहरुलाई  मजदुर दिवस के हो भन्‍नेबारे कुनै जानकारी नै छैन।  जानकारी दिए पनि उनीहरुले बिहान बेलुकाको छाक टार्न मजदूरी गर्नैपर्छ। नत्र उनीहरुको मुखमा माड लाग्दैन।

इँट्टाभट्टामा मजदुरहरु कोही टाउकोमा इँट्टा बलजफ्ती बोकिरहेका छन् भने कोही स-सना नानीबाबुहरु पनि आमाबुवासँगै इँट्टाभट्टामा काम गर्न बाध्‍य छन्। देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले आफ्‍नो क्यामरामा कैद गरेका तस्बिरहरु-

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?