सुक्न थाले पानीका मुहान

सुक्न थाले पानीका मुहान
+
-

सिमकोट – हुम्लामा पानीका मुहानहरु सुक्न थालेका छन्। हिउँदमा हिमपात कम हुनु र लामो समयसम्म खडेरी परेको कारण खोला नाला र पानीका मुहान सुक्न थालेका हुन्।

सधैँभरि पानी आइरहने हुमाने खोलामा यस वर्ष पानी सुकेको सिमकोट गाउँपालिकाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए।

हिउँदमा हिमपात न्युन हुनु र लामो समयदेखि खडेरी परेको कारण पानीका मुहान र खोला सुकेका हुन्। गाउँपालिका भित्र पर्ने एक दर्जन खोला र मुहान सुकिसकेका छन्। ठूला खोलामा पनि पानी कम हुँदै आएका छन्।

यता खार्पुनाथ गाउँपालिकाका पनि खोला, मुल र मुहान सुक्न थालेको स्थानीय बबरजंग हमालले बताए । कर्णाली नदीमा पनि पानी निक्कै घटेको बताउँदै हमालले हिउँ कम परेको कारण यस्तो अवस्था आएको जनाए । खोला र पानीका मुहान सुकेपछि किसानलाई सिँचाइ गर्न पनि समस्या हुन थालेको छ।

पानीका मुहान सुकेपछि पैदल यात्रुलाई पानीको समस्या भएकाे यात्रु जनक बुढाले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?