भाइरल बनेको प्रचण्ड पत्नी सीताको यो तस्बिर

भाइरल बनेको प्रचण्ड पत्नी सीताको यो तस्बिर
+
-

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको तस्बिरले अहिले सामाजिक सञ्जाल तताइरहेको छ।

छोरी गंगा दाहालको सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरमामा स्वयम् गंगा, उनकी दिदी रेणु दाहाल र सीता देखिएका छन्। सुतिरहेको देखिने सीताको अवस्था निकै दयनीय देखिन्छ।

उनको हात छोरीहरुले समातेको देखिन्छ। उनको हात छोरीहरुले समातेका छन्। सामाजिक सञ्जालमा भाइरल बनेको यो तस्बिरलाई लिएर अनेक टिप्पणी भएका छन्।

सीताको स्वास्थ्य लाभाको कामना गर्नेहरु छन्। त्यति नै गंगाले पनि गाली खाएकी छन्। आमाको दर्दनाक तस्बिर प्रर्दशन गरेको भन्दै उनको आलोचना गरिएको छ। सीता लामो समयदेखि

‘पिएसपी’ रोगबाट पिडित छन्। प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सीको संक्षिप्त स्वरुप पिएसपी मस्तिष्कको एक प्रकारको असामान्य अवस्था हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?