ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
+
-

वीरगन्ज – वीरगन्ज पथलैया सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार एक जना घाइते भएका छन्।

शनिबार दिउँसो पौने २ बजे उक्त सडकखण्डअन्तर्गत बाराको परवानीपुर गाउँपालिका–३ चैनपुरमा ना६ ख६१३६ नम्बरको ट्रकले प्रदेश २–०३–००६ प२४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार वीरगन्ज महानगरपालिका–२१ परवानीपुर टोल बस्ने २४ वर्षका जैकीप्रसाद कुशवाहाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक बारा कोल्हबी नगरपालिका–१ बस्ने ३० वर्षका राजकुमार महतो घाइते भएका छन्।

दुर्घटनामा परी गम्भीर घाइते कुशवाहालाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको मिश्रले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?