लुम्बिनीमा मन्त्रिमण्डल पुनर्गठनको तयारी, अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदसमेत मन्त्री बन्ने

लुम्बिनीमा मन्त्रिमण्डल पुनर्गठनको तयारी, अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदसमेत मन्त्री बन्ने
+
-

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्। आजै अपराह्न ४ः०० बजे सपथको कार्यक्रम तय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका सांसद पनि मन्त्री बन्न लागेका हुन्। सन्तोष पाण्डे, विजयकुमार यादव, समन शर्मा रायमाझी र कल्पना पाण्डे मन्त्री बन्न लागेका हुन्। उनीहरु चारै जना जसपाका हुन्।

कल्पना पाण्डे बाहेक तीनजनाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्।

माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका दुई जनाले राजीनामा बुझाएसँगै मन्त्रिमण्डल पुनर्गठन गर्न लागिएको हो।

आजै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?