तारको जालोले जेलिएको कुरुप काठमाडौं (फोटो फिचर)

तारको जालोले जेलिएको कुरुप काठमाडौं (फोटो फिचर)
+
-

काठमाडौं- काठमाडौंलाई मन्दिरहरुको शहर भनेर चिन्‍ने गरिन्छ। तर यदि कोही पर्यटक वा पैदलयात्रुहरुले काठमाडौंमा उपत्‍यका घुम्‍न आएमा उसलाई सुरुमा काठमाडौंको धुँवा, धुलो र बिग्रेको सडकले स्वागत गर्छ। त्‍यसपछि तारैतारको कुरुप जालोले उसलाई आफूमा केन्द्रित गराउँछ। यसले काठमाडौं मन्दिरको सहर होइन कि यो त तारले कुरुप बनाइएको काठमाडौं शहर बनेर चिनाउँछ।

यस्तो कुरुपता काठमाडौं, ललितपुर,भक्तपुर लगायतका विभिन्‍न ठाउँमा ठड्‍याइएका पोलमा देख्‍न सकिन्छ। यसले दिनप्रतिदिन शहरको सभ्यतालाई कुरुप बढाइरहेको छ भने विभिन्‍न किसिमको दुर्घटनालाई पनि निम्ता दिइरहेको छ।

त्‍यतिमात्र होइन काठमाडौंको प्रायजसो आगलागि पनि यही तार आपसमा ‘सर्ट’ भएर हुने गरेको छ। यसलाई विद्युत प्राधिकरणले समेत प्राथमिकता दिएर समस्याको समाधान गर्नतिर अग्रसरता देखाएको छैन।

राजाधानी काठमाडौंलाई सुन्दर बनाउने नाममा सरकाको ध्‍यान भने कुरुप जालो हटाउन कहिल्‍यै ध्‍यान गएको छैन। देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले आफ्नो क्‍याममा कैद गरेका केही तस्बिरहरु:

तस्बिरहरु-बर्षा शाह/ देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?