मोदी जनकपुर आउँदा प्रदेश २ मा सार्वजनिक विदा!

मोदी जनकपुर आउँदा प्रदेश २ मा सार्वजनिक विदा!
+
-

जनकपुरधाम- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउने हुँदा प्रदेश २ मा सार्वजनिक विदा हुने भएको छ।

वैशाख २८ गते जनकपुर आउन लागेका मोदीको नागरिक अभिनन्दनका दिन प्रदेश २ मा सार्वजिक विदा दिने निर्णय गरिएको छ।

भारतबाट सिधै जनकपुर आउने प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दनका लागि प्रदेशका ८ वटै जिल्लाको प्रतिनिधिहरुको सहभागिता हुने भएकाले बिदा दिने निर्णय गरिएको प्रदेश २ का अर्थमन्त्री विजयकुमार यादवले देशसञ्चारलाई बताएका छन्।

तर, विदा दिने निर्णय भएपनि घोषणा हुन बाँकी रहेको उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?