उत्तरी हुम्लामा हिमपात, दुई फिटसम्म हिउँ

उत्तरी हुम्लामा हिमपात, दुई फिटसम्म हिउँ
+
-

सिमकोट – उत्तरी हुम्लामा दुई फिटसम्म हिउँ जम्न थालेको छ। बुधबार बिहान एक बजेबाट सुरु भएको हिमपात पर्नेक्रम जारी छ। पानी पर्दा चिसो बढ्दै गएपछि वैशाखमा हिमपात भएको हो।

नाम्खा गाउँपालिकको अधिकांश क्षेत्र, सिमकोट र खार्पुनाथ गाउँपालिकाका केही क्षेत्रमा दुई फिटभन्दा बढी हिमपात भएको स्थानीय सुनाम लामाले जानकारी दिए। वैशाखमा विरलै पर्ने हिउँ यस वर्ष धेरै परेको उनले बताए। हिमपात जारी रहेका कारण उत्तरी हुम्ला पुस, माघ महिनाको जस्तो सेताम्मे देखिन थालेको उनले बताए।

विशेष गरी नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा बाक्लो हिमपात भएको छ।

हिल्सा आउजाउ गर्ने बाटो भएको छ। मंगलबार मात्र चार हजार ६ सय मिटर अग्लो नारा लेकमा मानिस आउजाउ गरेका थिए। सदरमुकाम सिमकोटभन्दा तल भने वर्षा भएको छ।

तर, तापक्रम भने एक्कासि बढेको स्थानीयले बताएका छन्। सिमकोटमा तापक्रम माइनस रहेको र हिल्सामा भने माइनस ४ डिग्री पुगेको हिल्साका व्यापारी पाल्जोर लामाले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?