
फेरि शुरू भएको छ
नदीका किनार र मसानघाटतिर
लासको गन्ती
डढ्दै गरेका
कुनै पालो नपाएर लाइनमा कुर्दै
……………
फेरि शुरू भएको छ
चिच्याहट !
बिरामीको- डाक्टरको-कुरूवाको-
भेट्न जाने शुभेच्छुकको-
भर्खरै भेन्टिलेटरमा उपचार गर्दा गर्दै बितेको आफन्तको ।
…………………
फेरि शुरू भएको छ कोरोनाको वं
भोजमा,भतेरमा, माइक्रोबसमा, धरह
शाही स्नानमा- घाटमा
गाउँ शहरमा- हाटमा
तिमीले सुनेनौ ?
भोजमा छौ यतिबेला,
बिहेको भोजमा
मोजमा छौ यतिबेला
शहरको मोजमा…
धरहरा अग्लियो- चियर्स !
रानीपोखरी फैलियो- चियर्स !
क्रिकेट जितियो- चियर्स !
मेलम्ची छेलोबेलो भो- चियर्स !
हरामहरूको भीडमा,
बल्ल रामलाई घडेरी मिलाइयो- चि
पुरातत्व कता छ कुन्नि !
पूरा तत्वहरू भिडाइयो- चियर्स !
तुन्कीको तालमा झल्लिँदै कुनामा
छैन कोही गरीब यो शहरमा सबै भ
वनमा सक्किसक्यो गुर्जो सबै मु
………………..
जब नेपालगन्ज दुख्दैन
दाङ दर्दराउन्न
काठमाडाैँ काँप्दैन
एउटा कुरा निश्चित छ-
अनिष्ट अवश्यम्भावी छ ।
लाग्छ-
आज पनि ‘ धृतराष्ट्र्’ जस्तै दु
आज पनि ‘गान्धारी’ बनेको छ सत्ताको जि
मसानघाटतिर,
फेरि किन दौड्दैछ ‘शकुनि’ ?
घाटे वैद्यको थप तथ्याङ्क लिएर
निराश भई घर फर्किए फर्किएनन् ‘
…………………
फेरि शुरू भएको छ भीड
यता ज्योतिषको डेरामा …..
वृष लग्नको कुण्डलीमा
मख्ख देखिन्छ अनुहार !
नवौँ भाव (भाग्यस्थान)मा छ लग्ने
त्यसैले भाग्यमानी छ अनुहार !
राज्यस्थानमा छ भानु या नि कि
त्यसैले सत्तान्धो छ अनुहार !
भक्तको जिज्ञासा-
गुरू ! छक्याउँछ, झूट बोल्छ
ज्योतिषको वाणी-
ठीकै हो, दशौँ भावमा छन् बुध
त्यसैले ल्याउँछन् वाकपटुता अ
छोराको चिना देखाउने मख्ख छ-
आत्मालाप गर्दैछ-
शायद देश चलाउनेहरूको पनि यस्
या हाम्रै छोराले पो अब देश च