खगोलविदले पत्ता लगाए पृथ्वीको नजिक सानो आकारको ब्ल्याक होल

खगोलविदले पत्ता लगाए पृथ्वीको नजिक सानो आकारको ब्ल्याक होल
+
-

खगोलविदहरुले पृथ्वीको नजिक विगतमा थाहा पाएको भन्दा सानो आकारको ब्ल्याक होल पत्ता लगाएका छन्।

खगोलीय वैज्ञानिकहरुले आकाशगंगामा अत्याधिक ठूला तथा मध्यम आधारका ब्ल्याक होलहरु फेला पारेका थिए। अहिले भने तुलनात्क रुपमा सानो आकारको ब्ल्याक होल भेटिएको खगोलविदहरुले बताएका छन्।

हाल भेटिएको ब्ल्याक होल सूर्य भन्दा मात्रै तीन गुणा ठूलो रहेको छ। यो ब्ल्याक होल अहिलेसम्म पत्ता लागेका मध्ये सानो आकारको हो।

यस्तै अहिलेसम्म पत्ता लागेका मध्ये पृथ्वीबाट नजिक रहेको ब्ल्याक होल पनि हो यो। खगोलविदका अनुसार नयाँ थाहा भएको ब्ल्याक होल पृथ्वीबाट मात्रै १५ सय प्रकाश वर्षकाे दूरीमा छ।

अन्तरीक्षमा खोजीको मात्रा बढाउने हो भने धेरै सानो आकारका ब्ल्याक होलहरु पत्ता लाग्ने सम्भावना पछिल्लो खोजले देखाएको ओहायो स्टेट यूनिभर्सिटीका प्रमुख अध्ययनकर्ता थरिन्दू जयसिंघेले बताएका छन्। नयाँ पत्ता लागेको ब्ल्याक होललाई उनीहरुले युनिकर्न नाम दिएका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?