गण्डकी प्रदेशसभा बैठकको तयारी, सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक

गण्डकी प्रदेशसभा बैठकको तयारी, सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक
+
-

काठमाडौँ- गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतदान गर्ने दिन राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि स्थगित गण्डकी प्रदेशसभा बैठक आह्वान गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ।

समितिका एक सदस्यका अनुसार परामर्श समितिको बैठक सोमबार बोलाइएको हो। सम्पर्कविहीन भएका सांसद शाहीलाई कोरोना संक्रमण भएको भन्दै चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो।

तर उनको रिपोर्टमाथि आशंका गरिएको थियो। राष्ट्रिय जनमोर्चाले भने आफ्ना सांसद अपहरणमा परेको दाबी गरेको थियो।

गुरुङविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव सफल बनाउन अन्य तीन जना सांसद चाहिने र त्यसमा सहयोग गर्ने राष्ट्रिय जनमोर्चाले प्रतिवद्धता जनाएको थियो। तर मतदानका दिन सांसद शाही सम्पर्कविहीन भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?