मुख्यमन्त्री पोखरेललाई बहिष्कार गर्ने चार दलीय गठबन्धनको घोषणा

मुख्यमन्त्री पोखरेललाई बहिष्कार गर्ने चार दलीय गठबन्धनको घोषणा
+
-

बुटवल– लुम्बिनी प्रदेशमा चार दलीय गठबन्धनले शंकर पोखरेल नेतृत्वको सरकारलाई बहिष्कार गर्ने घोषणा गरेको छ।

नेकपा (माओवादी केन्द्र), कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा(राजमो)को गठबन्धनले अल्पमतमा परेका शंकर पोखरेललाई एकल बहुमतीय दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरिएकोप्रति असन्तुष्टि जनाउँदै पोखरेल नेतृत्वको सरकारलाई बहिष्कार गर्ने घोषणा गरेका हुन्।

गठबन्धनले बुटवलमा सोमबार पत्रकार सम्मेलन गर्दै अल्पमतमा परेका शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्ति गरेका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गर्न पनि माग गरेको छ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले अल्पमतमा रहेका मुख्यमन्त्रीलाई स्वीकार गर्न नसकिने बताए।

उनले अविश्वासको प्रस्तावलाई टुंगोमा पुर्याउन विशेष अधिवेशनको माग गरेका थिए। कांग्रेस दलका नेता विरेन्द्र कनोडियाले संविधानविपरीत भएको नियुक्ति बदर गर्न माग गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?