लुम्बिनी प्रदेशमा मन्त्रीपरिषदले पायो पूर्णता

लुम्बिनी प्रदेशमा मन्त्रीपरिषदले पायो पूर्णता
+
-

बुटवल– लुम्बिनी प्रदेशको मन्त्रिपरिषदले पूर्णता पाएको छ।

मुख्यमन्त्री शंकर पोखरेलले वैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना, हरिप्रसाद रिजाललाई ग्रामीण तथा शहरी विकास, चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानुन, भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या, सन्तोष कुमार पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाएका हुन्।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले यीसहित विजयबहादुर यादवलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी, धर्मबहादुर लाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त गरेका छन्।

उनीहरूमध्ये चौधरी, श्रेष्ठ, रिजाल, आचार्य एमालेका हुन् भने श्रीवास्तव सूर्य चिन्हबाट चुनाव जितेका सांसद हुन्। यस्तै पाण्डेद्वय, यादव र रायमाझी पार्टीले सांसद खोसेका जसपाका नेता हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?