अ
+
अ
अ
-
देशसञ्चार साँझ ॥ २१ वैशाख २०७८, मंगलवार || उपत्यकामा लम्बियो जारी निषेधाज्ञा
– २४ घन्टामा थपिए ७ हजार ६सय ६० नयाँ संक्रमित
– ओलीलाई विश्वासको मत नदिने- नेपाली कांग्रेस
– ओली नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्रद्धारा फिर्ता
– आर्यघाटबाहिरै जल्दै छन् संक्रमितका शव
देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
#deshsancharsanjha