देशसञ्चार साँझ ॥ २३ वैशाख २०७८, बिहिवार || प्रसिद्ध गायक प्रेमध्वज प्रधानको निधन
-संक्रमण बढेसँगै ज्यान गुमाउनेको संख्यामा पनि बृद्धि
-संघीय संसदका चारजना सांसदमा कोरोनाको संक्रमण पुष्टि
-प्रसिद्ध गायक प्रेमध्वज प्रधानको बिहीबार निधन
-गण्डकी प्रदेशसभाको बैठक २७ गते बस्ने
-कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने
-भारतमा एकै दिन चार लाख भन्दा धेरैमा संक्रमण पुष्टि
देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
#deshsancharsanjha