
देश सञ्चार
चैत २९, २०७७
अ
+
अ
अ
-
यातायातका आधुनिक विकल्पहरुको विकास हुनु पहिले घोडा विश्वका अधिकांश क्षेत्रका आवतजावतको प्रमुख माध्यम थियो । र अहिले पनि घोड सवारी, दौड तथा शौखका लागि घोडाको प्रयोग हुन्छ । नेपाली सेनाको १७२ वर्ष पुरानो ‘घोडा युनिट’का बारेमा देशसञ्चारकी बर्षा शाहले खिचेकाे भिडियाे ।

