
काठमाडौँ- काठमाडौंको कोटेश्वरदेखि बालकुमारीसम्मको सडकखण्ड निर्माण अवस्थामा धुलाम्मे बनेको छ।
यतिबेला त्यस सडक खण्डको निर्माण धमाधम भइरहेको छ। तर दैनिक त्यस सडक खण्डमा यात्रा गर्ने यात्रुहरुको अवस्था भने धूलाम्मे बन्ने गरेको छ।
काठमाडौंका अधिकांश सडकखण्ड धूलाम्मे भए पनि कोटेश्वर सडक खण्डमा यात्रा गर्ने यात्रुको स्वास्थ्यमा संकटमा परेको छ।
तस्बिरहरु: बर्षा शाह/देश सञ्चार