नेपाल पहिलो पटक अनलाईन फुड फेस्टिबल हुँदै

नेपाल पहिलो पटक अनलाईन फुड फेस्टिबल हुँदै
+
-

काठमाडौं-नेपालकै पहिलो खाना डेलिभरी कम्पनी, फुडमाण्डुले नेपालकै सबैभन्दा ठूलो अनलाईन फुड उत्सवफुडमाण्ड अनलाई फुड फेस्टिबलआयोजना गरेको छ।

खुकुरी रमको प्रायोजन र समर्सबीको सह-प्रायोजनमा आयोजना गरिएको उक्‍त उत्सवयहि डिसेम्बर २२ देखि जनवरी ५ तारिकसम्म सञ्‍चालन हुनेछ ।

फेस्टिभलमा करीब ३३ विभिन्‍न रेष्टुरेन्टहरुले आफ्ना विशेष परिकारहरु आकर्षक छुट मूल्यमा ल्‍याउनेछन्।

सो अवधिमा अवधिमा हरेक अर्डरमा एक बोटल कोका-कोला र हरेक दिन ५० जना अग्रिम ग्राहकहरुले सोमर्सबी सित्तैमा प्राप्त गर्नेछ।

साथै एक हजार भन्दा बढीको खाना अर्डर गर्नेले २ वटा कफीको कुपन प्राप्त गर्नेछ  भने  उक्त अवधि भरीमा खाना अर्डर गर्नेलाई डेलिभरी शु-ल्क लाग्‍ने छैन।

हरेक दिन सबभन्दा बढी मूल्यको खाना अर्डर गर्ने एक जना ग्राहकले र उत्सवभरी सब भन्दा बढी मूल्यको तथा सब भन्दा वढी पटक अर्डर गर्ने एक एकजनाग्राहकहरुले आकर्षक उपहार प्राप्त गर्नेछ।

यसका साथै अनलाईन खेल खेलीखानाको छुट भौचर, फेसबुक प्रतियोगितामा विभिन्‍न उपहारहरु जित्‍न सक्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?