कोरोना संक्रमित स्वास्थ्य संयोजकको अवस्था गम्भीर, हेलिकप्टरबाट उद्धारकाे तयारी

कोरोना संक्रमित स्वास्थ्य संयोजकको अवस्था गम्भीर, हेलिकप्टरबाट उद्धारकाे तयारी
+
-

हुम्ला – कोरोना भाइरसबाट संक्रमित हुम्लाको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीको अवस्था गम्भीर बनेको छ।

हाल जिल्ला अस्पतालको कोभिड वार्डमा उपचाररत धामीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई तत्काल हवाई उद्धारमार्फत अन्यत्र पठाउने तयारी भइरहेको छ।

धामीको शरीरमा अक्सिजनको मात्रा निकै कम भैसकेकोले जिल्लामा उपचार सम्भव नरहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति मंगल रावलले पनि धामीलाई उपचारका लागि अन्यत्र लैजान सुझाव दिएका छन्।

चिकित्सककाे सुझावपछि हवाई उद्धारका लागि प्रक्रिया सुरु भएको छ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?