इन्टरनेट चलाउन वडा कार्यालयमा भिड, गाउँपालिकाले बन्द गर्‍याे सेवा

इन्टरनेट चलाउन वडा कार्यालयमा भिड, गाउँपालिकाले बन्द गर्‍याे सेवा
+
-

सिमकोट – हुम्लाको अदानचुली गाउँपालिकाले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वडा कार्यालयहरुमा जडान गरिएका इन्टरनेट सेवा एक साताका लागि बन्द गरेको छ।

इन्टरनेटको प्रयोगका लागि वडा कार्यालयहरुमा मानिसको भिड लाग्न थालेपछि संक्रमण बढ्न सक्ने निष्कर्ष निकाल्दै गाउँपालिकाले नियन्त्रणका लागि इन्टरनेट सेवा बन्द गरेको हो ।

परीक्षण गरिएका मध्ये ५० प्रतिशत बढिमा संक्रमण पुष्टि भएपछि गाउँपालिकाले आगामी जेठ नौ गतेसम्मका लागि पाँचवटै वडामा जडान गरिएका इन्टरनेट सेवा बन्द गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष सौमती ऐडीले जानकारी दिइन्।

कार्यालयमा जडान गरिएको इन्टरनेटका कारण प्रयोगकर्ताको भिड लाग्ने भएपछि त्यस्तो निर्णय गरिएको उनले बताइन्।

त्यसैगरि संक्रमणबाट जोगिनका लागि अनिश्चितकालका लागि गाउँपालिकाका सबै सेवा बन्द गरिएको उपाध्यक्ष ऐडीले जानकारी दिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?