महाकाली ४ लेन पुलको मेसिनसहित प्लान्ट बग्यो

महाकाली ४ लेन पुलको मेसिनसहित प्लान्ट बग्यो
+
-

कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाब बढेपछि निर्माणाधीन ४ लेन पुलको काम प्रभावित भएको छ।

२ दिनको लगातारको वर्षाका कारण नदीमा पानीको बहाब बढ्दा पुल निर्माण प्रभावित भएको हो।

कञ्चनपुर भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीका अनुसार पानीको बहाब बढ्दा निर्माण कम्पनीले पुलमा कालोपत्रे गर्न बनाइएको प्लान्ट, कालोपत्रे गर्ने मेसिनसहितका उपकरण बगाएको छ।

जसबाट करोडभन्दा बढीको क्षति भएको र निर्माण प्रभावित भएको वडाध्यक्ष शाहीले जानकारी दिए। करिब ७५ प्रतिशत काम पूरा भइसकेको पुल निर्माण कुमार श्रेष्ठ निर्माण सेवाले गरिरहेको छ ।

 

यसैबीच, पुलमा काम गर्ने १० कामदारसमेत नदीको बीचमा रहेको टापुमा फसेका थिए।

हाल पानीको बहाब घटेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष शाहीले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?