
यो वर्षको मेट गालामा धार्मिक थिम राखियो । सेलिब्रेटी त्यहि थिममा रहेर विभिन्न पहिरनमा देखिएका छन् ।
अमेरिकाको न्युर्योकमा रहेको मेट्रोपोलिटन म्युजियम अफ आर्ट, कस्ट्युम इन्स्टिच्युडमा स्थानीय समय अनुसार सोमबार बेलुका, नेपाली समय अनुसार मंगलबार बिहान भएको मेट गालाको रेड कार्पेटमा सेलिब्रेटी विभिन्न ‘हेवनली’ अवतारमा देख्न देखिए ।

फ्रान्सिस म्याकडोर्मन । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स
इन्स्टिच्युडको वार्षिक फेसन एक्जिबिसनको रुपमा लिइने मेट गालामा यो वर्ष ‘हेवनली बडिज : फेसन एण्ड द क्याथोलिक इम्याजिनेशन’ थिम तय गरिएको छ ।

जर्ज र अमाल कुलुनी । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स
यसै अनुसार विभिन्न सेलिब्रेटीहरु विभिन्न अवतारमा देखिएका छन् । गायिका रिहान्नदादेखि केटी पेरी, किम कारडासियनदेखि अमाल कुलुनी, फ्रान्सिस म्याकडोर्मनदेखि प्रियंका चोपडासम्म विभिन्न अवतारमा देखिए ।

ब्लेक लाइभली । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

ड्यानियल कालुया । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

चाडविक बोसम्यान । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

कार्डी बी । तस्बिर ; डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

निक जोनस । तस्बिर ; डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

स्कारलेट जोह्यानसन । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

माइकल बी. जोर्डन । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

एस्ली ग्राहम । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

लुक साब्बात । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

प्रियंका चोपडा । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

एमली क्लार्क । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

ग्यारी वल्डम्यान र गिजेल स्मिट । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

गिगी हाइडी । तस्बिर ; डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

ज्यासमिन सार्ण्डस । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

जेनिफर लोपेज । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

किन्डल जेनर । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

म्याडोना । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

रिहान्ना । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

रुबी राेज । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

सारा जेसिका पार्कर र एण्डी काेहेन । तस्बिर : डेमण्ड विन्टर/ द न्युयोर्क टाइम्स

सेलेना गोमेज । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

जोइ क्राविट्ज । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स

किम कारडासिएन । तस्बिर : डेमण्ड विन्टर/द न्युयोर्क टाइम्स