माओवादी र नेपाल पक्ष समर्थित विद्यार्थी संगठनले जलाए राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला (तस्बिरहरु)

माओवादी र नेपाल पक्ष समर्थित विद्यार्थी संगठनले जलाए राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला (तस्बिरहरु)
+
-

काठमाडौं- नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल पक्षनिकट विद्यार्थी संगठनले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।

मंगलबार साँझ कोटेश्वरमा उनीहरुले संसद विघटन, नागरिकता अध्यादेशलगायतको विरोध गर्दै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन्। सरकार गठन गर्न दलहरु असफल भएको भन्दै केही दिनअघि राष्ट्रपति भण्डारीले संघीय प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन्।

प्रधानमन्त्री ओलीको योजनामा राष्ट्रपति भण्डारीले संसद विघटनलगायतका निर्णय लिएको आरोप प्रतिपक्षी दलहरु र गठबन्धनको रहेको छ। सत्तामा रहिरहने मोहका कारण ओलीले यसो गरेको विपक्षीहरुको बुझाई छ।

तस्विरहरु : वर्षा शाह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?