– दोस्रोपटक संसद विघटन हुनुको कारण एमाले र माओवादीको एकता भंग हुनु
– उपत्यकामा जारी निषेधाज्ञा जेठ २१ गतेबाट केही खुकुलो बनाउने निर्णय
– जसपामा एकअर्कालाई पार्टीबाट निकाल्ने होडबाजी
– एमाले नतोड्न नेताहरुलाई १६ वटा भातृ संगठनहरुको आग्रह
– नेकपा एमालेले पार्टी एकताको प्रयास जारी राख्ने निर्णय
– सरकार र थारुहट–थारुवान संयुक्त संघर्ष समितिबीच सहमति
– कर्मचारी नसुध्रिए वीर अस्पताल सँधैका लागि स्वास्थ्य मन्त्रालयको हुने डा. गौतमको चेतावनी
– चीनले सहयोग स्वरुप उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो
देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
#deshsancharsanjha