ईश्वर पोखरेल र योगेश भट्टराईबीच भेट

ईश्वर पोखरेल र योगेश भट्टराईबीच भेट
+
-

काठमाडौँ- राजधानीको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपा एमालेका सचिव योगेश भट्टराईबीच बुधबार छलफल भएको छ।

नेताद्वय पोखरेल र भट्टराईबीच नेकपाको कलह र सम्भावित एकताबारे छलफल भएको हो।

छलफल करिब एक घन्टा चलेको छ।

कच्पल्टिएको नेकपा एकता प्रयासका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष माधव नेपाल पक्षबीच पछिल्लो समयमा फेरि छलफल र वार्ताहरु हुन थालेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?