राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री, अरु कसलाई कुन मन्त्रालय?

राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री, अरु कसलाई कुन मन्त्रालय?
+
-

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र जसपाबीच मन्त्रालय भागबण्डामा कुरा मिलेको छ।

बालुवाटार स्रोतका अनुसार ओली राजेन्द्र महतोलाई उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्रालयकोे जिम्मेवारी दिन तयार भएका छन्।

अरु कसलाई कुन मन्त्रालय?

शरत सिंह भण्डारी उर्जा मन्त्रालय

अनिल झा खानेपानी मन्त्रालय

विमल श्रीवास्तव श्रम मन्त्रालय

उमाशंकर अरगरिया युवा तथा खेलकुद

लक्ष्मण लाल कर्ण भुमिसुधार

चन्दा चौधरी महिला मन्त्रालय

एकबाल मियाँ वन मन्त्रालय

चन्द्रकान्त चौधरी राज्यमन्त्री उर्जा

रेणुका गुरुङ राज्यमन्त्री महिला

शपथ राष्टपति कार्यालयमा साँझ ६ बजे तय भएकोे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?