
अ
+
अ
अ
-
देशसञ्चार साँझ | २१ जेठ २०७८, शुक्रवार ॥ जसपाको अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी
– जसपाको अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी
-
- कामचलाउ प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद् पुनर्गठन
- एमाले नेता शेरबहादुर तामाङ पुनः स्वास्थ्य मन्त्री बनेका छन्
- बालबालिकाको उपचारका लागि २० प्रतिशत छुट्याउन अस्पताललाई निर्देशन
- प्रधानन्यायाधीश राणाद्धारा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन
- कोभिड १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने
- भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३२ हजार भन्दा धेरै कोरोना संक्रमिमत थपिए
- देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
- #deshsancharsanjha