स्वास्थ्यकर्मीमाथि कुटपिट घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षककाे टाेली चंखेलीतर्फ

स्वास्थ्यकर्मीमाथि कुटपिट घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षककाे टाेली चंखेलीतर्फ
+
-

सिमकोट –   हुम्लाकाे चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढामाथि भएको कुटपिट घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षकको टोली सदरमुकाम सिमकोटबाट घटनास्थलतर्फ गएको छ।

घटनाको वास्तविकता बुझ्न प्रहरीको टोली त्यसतर्फ लागेको हो।

शुक्रबार अबेर जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति निकालेर घटनाका सम्बन्धमा सत्य तत्थ्य बुझ्न प्रहरी निरीक्षकको नेतृत्वमा सात जना प्रहरी पठाएको र टोलीले घटनाका बारेमा बुझेपछि आवश्यक कदम चालिने जनाएकाे छ।

कोरोना संक्रमित श्रीमतीको उपचार गर्न नआएको भन्दै चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अम्रित रोकायाले हातपात गरेका थिए।

दिनहुँ उपचार गर्न किन नआएको भन्दै उनीमाथि हातपात भएकाे हाे।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष