खोलामा पानीको बहाब बढेसँगै हुम्लाको हेक्पा खोलाको काठेपुल जोखिममा

खोलामा पानीको बहाब बढेसँगै हुम्लाको हेक्पा खोलाको काठेपुल जोखिममा
+
-

सिमकोट– कर्णाली नदीको सहायक हेक्पा खोलामा पानीको बहाब बढेसँगै काठे पुल जोखिममा परेको छ। वर्षा सुरु भएपछि पुलेको छेउको माटो बग्न थालेपछि पुल जोखिममा परेको हो।

हेक्पा खोलामा पक्की निर्माणधिन रहेको र यातायात सुचारु गर्न अस्थायी रुपमा निर्माण गरिएको काठे पुल जोखिममा परेको फिल्ड अनुगमन गर्न गएका निमित्त जिल्ला समन्वय अधिकारी भीम बहादुर रोकायाले बताए।

पानीको बहाब बढिरहेका बेला गयरातिदेखि सुरु भएको वर्षाले झन् पानीको बहाब खोलामा बढेको कारण पुल छेउछाउका भाग कटान सुरु गर्दा यातायात सुचारु गर्ने पुल जोखिममा रहेको उनले बताए।

कर्णाली करिडोरको हिल्सा–सिमकोट खण्ड अन्तर्गत सिमकोट–हेक्पा खण्डमा पर्ने सो पुल गत असोजमा पूर्वाधार विकास कार्यालयले निर्माण गरेको थियो।

निर्माण गरेको एक वर्ष पनि नपुग्दै पुलमा क्षति पुग्न सुरु भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?