कर्णालीमा कोभिडबाट ज्यान गुमाएकाका परिवारले एक लाख रुपैयाँ राहत पाउने

कर्णालीमा कोभिडबाट ज्यान गुमाएकाका परिवारले एक लाख रुपैयाँ राहत पाउने
+
-

सिमकोट – कर्णाली प्रदेश सरकारले कोभिडबाट मृत्यु भएका नागरिकका परिवारलाई राहत स्वरुप एक लाख रुपैयाँ राहत दिने भएकाे छ।

गत वैशाख १७ गतेको मन्त्रीपरिषद बैठकले गरेको याे निर्णयलाई जेठ ३० गते कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले कार्यान्वयन गर्ने निर्णय गरेको हो।

कर्णालीको स्थायी बासिन्दा भई कोरोनाका कारण मृत्यु भएका नागरिकका परिवारलाई राहत उपलब्ध गराइने भएकाे हाे।

कोभिडबाट आफन्त गुमाएकाहरुलाई मन्त्रालयले आवश्यक कागजात पेश गर्न समेत आग्रह गरेको छ।

यसका लागि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सिफारिस, कोरोना पोजेटिभ रिपोर्ट, मृतकसँग हकवालाको नाता प्रमाणित प्रतिलिपि, मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तहको सिफारिस, राहत रकम दाबीकर्ताको नागरिकताको प्रतिलिपि, रकम दाबीकर्ताको बैंक खाता नम्बरसहित मन्त्रालयमा निवेशन दिन आग्रह गरिएकाे छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष