अवरुद्ध सडक खोल्नै सकस

अवरुद्ध सडक खोल्नै सकस
+
-

सिमकोट – मुगुको छायानाथ रारा नगरपालिकालाई अवरुद्ध सडक सुचारु गर्न सकस भएको छ।

जुम्ला मुग सडकखण्डको सात मोडमा पहिरो गएका कारण नगरपालिकाले डोजर लगाए पनि अवरुद्ध सडक सुचारु गर्न नसकेको हो।

चार दिनअगाडि सात मोडमा गएको पहिरो ठूला चट्टान, रूख र माटोको बाक्लो लेदो भएका कारण डोजर लगाए पनि पन्छाउन नसकिएको नगर प्रमुख हरिजंग शाहीले बताए।

उक्त सडकको ठाउँठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको छ।

शनिबार पुनः डोजर लगाएको उनले बताए। चार दिनयता जुम्ला–मुगु सडक अवरुद्ध भएको छ।

यसका लागि नगरपालिका र सडक विभागले दुवैतिरबाट डोजर लगाए पनि अवरोध पन्छाउन नसकिएको उनले बताए।

त्यसैगरी, नगरपालिकाले स्थानीय स्तरमा सञ्चालनमा आएका आन्तरिक सडकको अवरोध पनि हटाउन कठिन भएको जनाएको छ।

मुगुका सडकमा यसपालिको वर्षापछिको पहिरो ठूलो क्षति पु¥याएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष